प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदै (LIVE)

शुक्रबार, असार २८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । आजको प्रतिनिधि सभा बैठक नयाँ बानेश्वरमा सुरु भएको छ । आज बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ।

आज प्रधानमन्त्री प्रचण्डलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिदैछन।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्