जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो, जसपाका सबै मन्त्रीद्वारा राजीनामा

शुक्रबार, असार २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन अशोक राईको जसपाले फिर्ता लिएको छ। 

आज बसेको जसपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै जसपाका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री  थिए। 

जसपाले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने जनाएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्