सभापति देउवाले बोलाए पदाधिकारी बैठक

मंगलबार, साउन ९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज  पदाधिकारी बैठक डाकेका छन्। 

सभापति देउवाले  आफ्नै निवास धुम्बाराहीमा आज अपराह्न ४ बजे पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

देउवाले आजको केन्द्रिय समिति बैठक स्थगित गरेर एक्कासी आज पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रिय समिति बैठक भोलि बस्ने केन्द्रीय समितिको बैठकमा सभापति देउवाले जवाफ दिने कार्यक्रम रहेको छ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्