गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो

बिहीबार, असार २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको मुद्दामा सर्वोच्चका न्यायाधीशबीच राय बाझिएको छ।

आज सर्वोच्चमा भएको गृहमन्त्रीविरुद्धको सुनुवाइ गरेका न्यायाधीश सपना मल्ल प्रधान र सारंंगा सुवेदीबीच राय बाझिएपछि फैसलाको टुंगो लाग्न नसकेको हो।

दुई न्यायाधीशबीच राय बाझिएपछि अब अर्का न्यायाधीश सम्मिलित ३ जना न्यायाधीशको पूूर्ण इजलाए मुद्दाको फैसला  गर्नेछ  ।

न्यायाधीश मल्ल र सुवेदीबीच के कारणले राय बाझिएको भन्ने बारेमा केही खुलाइएको छैन ।

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्