सुदूूरपश्चिम सरकारबाट बाहिरियो एमाले

बिहीबार, असार २०, २०८१
Neuro hospital Nepalgunj

धनगढी । सुदूूरपश्चिम सरकारबाट नेकपा एमाले बाहिरिएको छ। प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै एमालेका सबै मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् ।

एमालेले मुख्यमन्त्री दीर्घ सोडारीको अनुपस्थितिमा फोनमार्फत सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउदै मुख्यमन्त्री कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको हो। मुख्यमन्त्री नेकपा एस  पार्टीको महाधिवेशनका लागि काठमाडौंमा छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्