करेन्ट लागेर नेपालगन्जमा एक जनाको मृत्यु

मंगलबार, असार १८, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्जमा करेन्ट लागेर ३५ वर्षीय पुरुषको मृत्री भएको छ।  

घरमा टेबुल फ्यान बनाउने क्रममा नेपालगन्ज-२० का ३५ वर्षीय विकास थापाको मृत्यु भएको जिल्ला प्रहरी बाँकेको जानकारी दिएको छ।

घरका एक्ला छोरा रहेका विकासकी श्रीमती र ११ वर्षीया छोरी छिन् । विकासकी श्रीमती ९ महिना अघिमात्र वैदेशिक रोजगारीका सिलसिलामा गएकी थिइन् । 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्