बालेनले भने- यो समय गिरिबन्धु चियाको हो

मंगलबार, असार १८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सत्ता समीकरण परिवर्तन हुने भएसँँगै कडा टिप्पणी गरेका छन् ।

आज मेयर बालेनले फेसबुकमा स्ट्याटस लेख्दै 'यो समय गिरिबन्धु चिया हो' भनेर लेख्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्माले चिया पिउन लागेको तस्बिर राखेका छन् ।

उनले अन्तिममा काले काले मिलेर खाउ भाले समेत लेखेका छन् ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्