पार्टी भित्र फौजदारी अभियोग लागेकालाई निलम्बन गर्नुपर्छ: महामन्त्री थापा

सोमबार, साउन ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पार्टी भित्र फौजदारी अभियोग लागेकालाई  निलम्बन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लिखित प्रस्ताव दर्ज गरेका छन् ।

महामन्त्री थापाले आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने भन्दै लिखित प्रस्ताव दर्ज गराएका हुन् ।

फौजदारी अभियोग लागेका कुनै पनि व्यक्ति कांग्रेस भएकै कारण छुट पाउन नहुने महामन्त्री थापाले बताए। थापाले भने " पार्टी भित्रकओ जोकोहीलाई फौजदारी अभियोग लागेपछि आफैं पार्टीबाट अलग हुनुपर्छ। त्यो नगरिए पार्टीले निलम्बन गर्नुपर्छ।" 

 महामन्त्री थापाले दर्ज गराएको प्रस्ताव -

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्