केपी ओलीसँगको छलफलपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक

आइतबार, असार १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले सोमबार दिउँसो पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत तरंगित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्