प्रतिनिधि सभा बैठकको यस्तो छ कार्यतालिका..

मंगलबार, असार ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहाम ११ बजे बस्ने  बैठकमा बैठकका विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यतालिका रहेको छ । 

परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तो छ कार्यतालिका-

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्