एकैपटक सशस्त्र प्रहरीका २३७ डीएसपीको सरुवा (सूचीसहित)

सोमबार, असार १०, २०८१

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा डीएसपीहरुको सरुवा गरेको छ।  सशस्त्र प्रहरीले एकैपटक २३७ जना डीएसपीको सरुवा गरेको छ।

सशस्त्र प्रहरीको सरुवामा १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन् ।

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्