सशस्त्र प्रहरीका १८ जना एसपीको सरुवा

सोमबार, असार १०, २०८१

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा एकैपटक एसपी र डीएसपीहरुको सरुवा गरेको छ।  सशस्त्र प्रहरीले १८ जना एसपी र २३७ जना डीएसपीको सरुवा गरेको छ।

कमाण्ड सम्हालिरहेका एसपीहरुको कमाण्डको जिम्मेवारीबाट अन्यत्र सरुवा गरिएको छ भने केहीलाई नयाँ जिम्मेवारी दिइएको छ।

यस्तो छ एसपीको सरुवा सूची-

 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्