विभिन्न स्थानमा आज र भोलि विद्युत सेवा अवरुद्ध हुँदै

शनिबार, असार ८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरुमा आज र भोलि विद्युत सेवा अवरुद्ध हुँदैछ। नेपाल विद्युत प्राधिकरणले काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण भएका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा बन्द हुने जनाएको छ।

त्यसैगरी यी स्थानमा भोलि पनि फरकफरक समयमा विद्युत सेवा बन्द हुने सूचना जारी गर्दै प्राधिकरणले जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्