काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत सेवा अवरुद्ध हुँदै

आइतबार, असार २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि काठमाडौंका विभिन्न स्थानहरुमा सात दिनसम्म दैनिक ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।

काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले विद्युतीय लाइन भुमिगत गर्नका लागि काठमाडौंका विभिन्न स्थानहरुमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुन लागेको हो।

विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै विद्युत सेवा अवरुद्ध हुने स्थानको सूची समेत सार्वजनिक गरेको छ।

कहाँ-कहाँ हुँदैछ विद्युत सेवा अवरुद्ध?

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्