असार ३ गते देशभर सार्वजनिक बिदा

शुक्रबार, जेठ ३२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आगामी सोमबार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। 

सरकारले २०८१ असार ३ गते सोमबार इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिइएको हो ।

आज गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सूचना जारी गर्दै असार ३ गते सोमबार परेको बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्