गुल्मीबाट बुटवल जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु, ५ घाइते

सोमबार, जेठ २१, २०८१
Neuro hospital Nepalgunj

गुल्मी। गुल्मीबाट बुटवल जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

आज बिहान गुल्मीको भार्सेबाट बुटवलका छटेको ग२च ३२६२ नम्बरको जिप कालीगण्डकी गाउँपालिका-४ स्थित पुर्तीघाटमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा ७ जना सवार थिए।

प्रहरीका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको।छैन । दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्