सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सरकारले अब आलुको भन्सार महसुल १५ प्रतिशत पुर्याएको छ। यसअघिको आलु आयातको भन्सार मुल्य १० प्रतिशत रहदै आएकोमा सरकारले आर्थिक वर्ष २०८१-०८२ को बजेटबाट ५ प्रतिशत बढाएको हो।
सरकारले ५ प्रतिशत महसुल बढाउँदा अब आलु आयतको भन्सार मुल्यमा १५ प्रतिशत पुगेको भएपनि आलुमा लाग्ने गरेको भ्याट हटाएको छ।
आर्थिक वर्ष २०८०-८१ को बजेटबाट आलु , प्याज र स्याउमा भ्याट लगाउन सुरु गरेको भएता पनि अहिलेको बजेटमा भ्याट हटाएर भन्सार महसुलमा ५ प्रतिशत बढाएको हो।