मन्त्रिपरिषद् बैठक सरेपछि बजेट भाषणको समय पनि सारियो

मंगलबार, जेठ १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ। बैठक अब २ घन्टा ढिलो सार्दै दिउँसो १ बजे तय गरिएको छ। 

त्यस्तै दिउँसो १ बजे हुने भनिएको बजेट भाषण पनि दुई घन्टा ढिलो सारिएको छ। अब सरकारले प्रस्तुत गर्ने बजेट भाषण दिउँसो ३ बजे हुनेछ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्