सरकारले आज बजेट सार्वजनिक गर्दै

मंगलबार, जेठ १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज बजेट सार्वजनिक हुँदैछ। सरकारका अर्थमन्त्री वर्षमान पुन आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्न लागेका हुन् ।

बजेट सार्वजनिक गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । 

सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ । 

बजेट भाषण हुनुअघी नेपाली कांग्रेससहित विपक्षी दलको पनि संयुक्त बैठक बस्दैछ।

  

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्