प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदहरुको नाराबाजी

सोमबार, जेठ ७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजको प्रतिनिधि सभा बैठक  नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। बैठक सुरु भए लगत्तै कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन् ।

कांग्रेसका सांसहरुले उठेर बैठक अवरोध गर्दै नाराबाजी गरिरहेका छन् ।  सभामुख देवराज घिमिरेले कांग्रेसका सांसहरुलाई बस्न आग्रह गरिरहेका छन् ।  कांग्रेसका सांसहरुले बेल घेर्न पुगेर नारबाजी गरिरहेका छन् ।

आजको बैठकमा कांग्रेससहित विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका हुन् ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्