संसद बैठकमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल

बिहीबार, जेठ ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजको संसद बैठकमा तनाव उत्पन्न भएको छ। बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुबीच धकेलाधकेल भएको छ।

सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलैई बोल्न समय दिएपछि संसदमा बोल्नबाट गृहमन्त्रीलाई रोक्न खोज्दा कांग्रेस ए एमालेबीच धकेलाधकेल भएको हो। 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्