राष्ट्र बैंक अगाडि प्रदर्शन

शनिबार, साउन ६, २०८०

काठमाडौं । आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंक घेराउ गरिएको छ।

विभिन्न माग राख्दै लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले नेपाल राष्ट्र बैंक घेराउ  गरेको छ । 

सयौँको संख्यामा रहेका संघर्ष समितिले माइतीघरमा जम्मा भएर  बालुवाटार गएका हुन् । भाटभटेनी चोक अगाडि बाटोमा बसेर उनीहरुले प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्