टी-२० वरीयताको शीर्ष १० मा दीपेन्द्रसिंह ऐरी [आईसीसीको सूचीसहित]

बुधबार, जेठ २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० तर्फका अलराउण्डरको वरीयता सार्वजनिक गरेको छ। अलराउण्डरतर्फ आईसीसीको नम्बर १ मा श्रीलंका वानिन्दु हसरंगा परेका छन् । 

आईसीसीको शीर्ष दशमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी परेका छन् । यसअघि ऐरी ११ औं स्थानमा थिए। नेपालका कुशल मल्ल पनि ३३ औं स्थानमा छन्  भने ६१ औं स्थानमा गुल्शन झा र ६६ औं स्थामा रोहित पौडेल छन् । नेपालका करण केसी ७४ औं नम्बरमा छन् । 

दीपेन्द्र भारतका हार्दिक पाण्डेभन्दा ३ स्थान तल रहेका छन् ।

यस्तो छ आईसीसीको वरीयता सूची-

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्