नेपाल प्रहरीका ६४ सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस [सूचीसहित]

बुधबार, जेठ २, २०८१

काठमाडौं । नेपाल प्रहरीका ६४ जना नायब निरीक्षक (सई) को वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले ६४ जना सईलाई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस गरेको जनाएको छ।

यस्तो छ बढुवा सिफारिस सूची-

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्