क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

बुधबार, जेठ २, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज उच्च अदालत पाटनले 

पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएपनि सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । 

सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्