शिक्षक राजनीतिक दलको सदस्य बन्न नपाउने

मंगलबार, जेठ १, २०८१

काठमाडौं ।  सरकारी तथा निजी विद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको सरकारले कार्यन्वयन गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गरिने घोषणा गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्