राष्ट्रपतिले निति तथा कार्यक्रम प्रस्तुत गर्दै [LIVE]

मंगलबार, जेठ १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्