सरकारले एकैपटक गर्‍यो ६० सहसचिवको सरुवा

मंगलबार, जेठ १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । एकैपटक सरकारले ६० सहसचिवको सरुवा गरेको छ। सरकारले संघीय मन्त्रालय ,प्रदेश मन्त्रालय  र विभिन्न निकायका सहसचिवहरुको सरुवा गरेको हो।

यस्तो छ सरुवा सूची-

 

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्