प्रतिनिधि सभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

शुक्रबार, वैशाख २८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

आजको बैठकको अवरोधपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । अर्को बैठक जेठ १ गते साँझ ६ बजे बस्ने भएको छ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनाएसम्म संसद बैठक अवरुद्ध गर्ने बताएको छ। 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्