आज काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द

शनिबार, साउन ६, २०८०

काठमाडौं । काठमाडौं  र ललितपुरमा आज ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुँदैछ।

टेकु सब- स्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत आज ८ घण्टासम्म  काठमाडौं र ललितपुरका विभिन्न स्थानमा  आपूर्ति बन्द भएको छ।

कहाँ-कहाँ हुन्छ विद्युत आपूर्ति बन्द ?

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्