संसदमा बोल्न पाउँ भन्दै सभामुखलाई गृहमन्त्रीले दिए निवेदन (निवेदनसहित)

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । संसदमा बोल्न पाउँ भन्ने अनुमति माग्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निवेदन दिएका छन् ।

गृहमन्त्री लामिछानेले आगामी संसद अधिवेशनमा बोल्न पाउने पर्ने अनुमति माग्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले आगामी बर्खे अधिवेशनमा जवाफ दिन पाउने बाताबरण मिलाउन सभामुख घिमिरेसँग आग्रह समेत गरेका छन् । उनले दिएको निवेदन संसद सचिवालयमा दर्ता भएको छ।

यस्तो छ उनले दर्ता गराएको निवेदन-

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्