अबदेखि सय रुपैयाँको नोटमा चुच्चे नक्सा

शुक्रबार, वैशाख २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । अबदेखि १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा  राखिने भएको छ। आजको मन्त्रिपरिषद् बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

अब सय रुपैयाँको डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने निर्णय स्वीकृत भएको प्रवक्ता शर्माले जानकारी दिएकी छिन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्