एकैपटक ४८ उपसचिवको सरुवा (सूचीसहित)

बिहीबार, वैशाख २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । एकैपटक ठुलो संख्या उपसचिवको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एकैपटक ४८ जना उपसचिवको सरुका गरेको हो।

मन्त्रालयले अधिकांशलाई स्थानीय तहमा सरुवा गरेको छ भने मन्त्रालयका २३ अतिरिक्त उपसचिव सरुवामा परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्