नेविसंघको प्रवक्तामा सुरज सेजुवाल

बिहीबार, वैशाख २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल विद्यार्थी संघको प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् ।  नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सेजुवाललाई बुधबार प्रवक्ता नियुक्त गरेका हुन्।

स्थायी घर जुम्ला भएका केन्द्रीय सदस्य सेजुवाल अधिवक्ता पनि हुन् ।

प्रवक्ता नियुक्त भएका सेजुवाम लामो समय नेपाल ल क्याम्पस इकाइमा काम गर्दै आएका थिए।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्