टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

बुधबार, वैशाख १९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आगामी टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।

नेपाल क्रिकेट संघले आजरोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

आगामी जुन २ देखि अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपका लागि नेपाली टिमको घोषणा गरेको हो। 

यी हुन् टोलीमा छनौट भएका खेलाडीहरु-

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १९:१९
प्रतिक्रिया दिनुहोस्