कोहलपुरमा फेरि एक पुरुष मृत भेटिए

शुक्रबार, साउन ५, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर । बाँकेको कोहलपुरमा फेरि एक पुरुष मृत भेटिएका छन् । 

कोहलपुर-११ बसपार्क नजिक एक जना पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको पहिचान नखुलेको जानकारी दिएको छ।  प्रहरीले यस बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्