झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

सोमबार, वैशाख १७, २०८१

झापा । झपामा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ। प्रहरीले गोली हानेर झापा गाउँपालिका-३ कुमरखोदबाट एक जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले आज साँझ लागूऔषध कारोबारीलाई समात्न ३ राउन्ड गोली चलाएको जानकारी दिएको छ।

थप विवरण आउँन बाँकी।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्