इलाम-२ मा कांग्रेसलाई पछि पार्दै एमाले बढ्यो अगाडि

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

इलाम। इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई नेकपा एमालेका सुहाङ नेम्वाङले उछिनेका छन् ।

यस्तो छ पछिल्लो  मत परिणाम -

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्