इलाम-२ मा कांग्रेससँग मतान्तर घटाउँदै एमाले, सुहाङ थोरै मतले पछाडि

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

इलाम। इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता कायमै गरेका छन् ।

उनलाई नेकपा एमालेका सुहाङ नेम्वाङले पछ्याउँदै छन् । खड्का भन्दा सुहाङ ४२ मतले पछि रहेका छन् 

यस्तो छ पछिल्लो  मत परिणाम -

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्