इलाममा कांग्रेसका खड्काको ११४५ मतका साथ अग्रता कायमै

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

इलाम। इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता कायमै गरेका छन् ।

कांग्रेसका खड्काले ११४५ मत ल्याउदा, नेकपा एमालेका सुहाङ नेम्वाङले १०६३ स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्