नेपालका लोकेश बम घाइते भएर मैदान बाहिर

आइतबार, वैशाख १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल र वेष्ट इन्डिज ए बीच जारी टी-२० मा नेपालका लोकेश बम घाइते भएका छन् । ब्याटिङ गर्ने क्रममा बम घाइते भएर मैदान बाहिरिएका छन् । उनले १२ बलमा १७ रन बनाएर घाइते भएका हुन् । उनको स्थानमा अनिल साह आएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्