साउन ६ गते काठमाडौं र ललितपुरमा कहाँ-कहाँ बन्द हुन्छ विद्युत आपूर्ति ?

शुक्रबार, साउन ५, २०८०

काठमाडौं । काठमाडौं  र ललितपुरमा साउन ६ गते ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ। 

टेकु सब - स्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत साउन ६ गते ८ घण्टासम्म निम्न स्थानमा आपूर्ति नहुने हुँदा विद्युत प्राधिकरणले सूचना जारी गरी सम्बन्धित सबैलाई जानकारी गराएको छ।

कहाँ-कहाँ हुन्छ विद्युत आपूर्ति बन्द ? 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्