कतार र नेपालबीच द्विपक्षीय वार्ता सुरु

बुधबार, वैशाख १२, २०८१
Neuro hospital Nepalgunj

कतार। कतारबाट आएको कतारी राजाको टोली र नेपालबीच द्विपक्षीय वर्ता सुरु भएको छ।

काठमाडौंस्थित होटेल सोल्टीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको टोली र कतारी राजा शेख तमिम बिन हमाद अल थानीको नेतृत्वमा द्विपक्षीय वार्ता सुरु भएको हो।

द्विपक्षीय वार्तामा विभिन्न सम्झौता र सहमति गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्