कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं

मंगलबार, वैशाख ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानहरुलाई चिटिक्क पारिएको छ। 

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थलीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने स्थाकामुख्य  सडक सिङ्गारिएको छ।

 

 

 

  

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्