मिटरब्याजविरुद्ध प्रदर्शनमा बानेश्वरबाट १६ जना पक्राउ

बिहीबार, साउन ४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा मिटरब्याज ठगीविरुद्धको आन्दोलनमा उत्रिएका १६ जना पक्राउ परेका छन् ।

मिटरब्याज ठगीविरुद्धकिसान मजदूर संघर्ष समिति नेपालको प्रदर्शनका क्रममा नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट १६ जना आन्दोलनकर्मी पक्राउ परेका छन् । 

पक्राउ परेकालाई नियन्त्रणमा लिएर बानेश्वर वृत्तमा राखिएको प्रहरीले बताइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्