कांग्रेस केन्द्रिय समिति बैठकमा गगन थापाको जन्मदिन मनाइयो

बिहीबार, साउन ४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ। आज कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री  थापाको जन्मोत्सव मनाइएको छ ।

पार्टी मुख्यालय वीपीनगर सानेपामा पार्टीको तेस्रो दिनको बैठकको अन्तिमतिर महामन्त्री थापाको जन्मोत्सव मनाइएको हो । 

यसपालि कांग्रेसले नेपाली राजनीतिकै इतिहासमा पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ । सोही क्रममा जन्मोत्सव पनि प्रत्यक्ष प्रशारण गरिएको थियो । 

योसँगै तेस्रो दिनको बैठक सकिएको छ । आज ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्