१ क्विन्टल सुन बरामद प्रकरणमा नाम जोडिएपछि व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्दै

बिहीबार, साउन ४, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुन बरामद प्रकरणमा व्यवसायी दीपक मल्होत्राको नाम जोडेर नाम आएपछि  उनले पत्रकार सम्मेलन गर्दैछन् ।

मल्होत्राले सुन प्रकरणमाआफ्नो नाम  केहि मिडियामा आएपछि त्यसलाई स्पष्ट पार्न उनले आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने बताएका हुन् ।

उनले दरबारमार्गस्थित रोयल सिंगी होटलमा दिउँसो पत्रकार सम्मेलन गरिदै छ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्