नागरिकको सुरक्षाको सवालमा कुनै सम्झौता हुँदैन: गृहमन्त्री

शनिबार, वैशाख १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नागरिकको सुरक्षाको सवालमा कुनै पनि सम्झौता नहुने गृहमन्त्री रवि लामिछानेले बताएका छन् । काठमाडौंको थापाथलीमा आज नेपाल प्रहरी , ट्राफिक

प्रहरी र आम नागरिकहरुसँग नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन् ।

आम जनताका हर किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान गरिने बताउँदै गृहमन्त्री लामिछानेले कर्मचारीमाथि दबाब वा राजनीतिक आग्रह , पुर्वाग्रहबिना काम गर्ने बाताबरण मिलाइमे बताए।

साथै गृहमन्त्री लामिछानेले काठमाडौंको दरबार र ठमेल क्षेत्र आज नयाँ वर्षको पहिलो दिनदेखि २४ सै घण्टा खुला गर्ने बताए।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्