आजदेखि नयाँ वर्ष २०८१ सुरु

शनिबार, वैशाख १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि विक्रम सम्वत २०८१ सुरु भएको छ ।  अर्थात आज नयाँ वर्षको पहिलो दिन । 

नेपाल र विश्वभर छरिएर रहेका नेपालीहरुले आज नयाँ वर्ष  हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा मिनेटखबरडटकमको तर्फबाट समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्