बैशाख २ गतेदेखि संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

शुक्रबार, चैत ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

आज दिउँसो बसेको बैठकले बैशाख २ देखि  अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारले गरेको हो।

बैठकले अधिवेशन बैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्